नँया पत्रिकाबाट
काठमाडौं, (दैनिकी)
हिन्दी फिल्मको सोलेमा वीरु (धर्मेन्द्र) वसन्ती -हेमा मालिनी)लाई मनाउन ट्याङ्की माथि चढेर गरेको प्रस्ताव निकै प्रसिद्ध छ ।
तर, बेइजिङकी एक युवतीले आफूलाई मन पर्ने पुरुषलाई अनौठो शैलीमा प्रेम प्रस्ताव राखेकी छन् । युयान युनिभर्सिटीकी छात्राले त्यही अध्ययन गरिरहेका अर्को छात्रलाई कारमाथि चढेर प्रेम प्रस्ताव राखेकी हुन् । उनी हातभरि फूल र मसँग बिहे गर्ने? बोर्ड लिएर कारमाथि चढि्न र आफूलाई मनपर्ने पुरुषलाई प्रेम प्रस्ताव राखिन् । उनको यो शैली देखेर त्यहाँ मानिसको भीड जम्मा भयो । उनको यो शैलीले मानिस दंग परे पनि उनलाई मन पर्ने पुरुषलाई केही फरक परेन ।
उसले प्रसतावलाई अस्वीकार गर्दै भन्यो, 'प्रेम प्रस्ताव राख्ने काम मेरो थियो । तिम्रो यो शैली मलाई मन परेन ।'
म तिम्रो चाहना पूरा गर्न सक्दिनँ । मसँग घर पनि छैन गाडी पनि छैन । जब यी दुवै हुनेछ म बिहेका लागि तयार छु । तिमी मलाई तीन वर्ष कुर्न सक्छौ ?

No comments:
Post a Comment