फेस बुक बाट
देशमा नैतिक्तावान मनिसको खडेरी परिरहेको बेलामा अनुजाको काम सबैको लागि उत्तम नैतीक शिक्षा भन्दा फरक नपर्ला तर अरु त्यस्तो रहेनन् कुरा के भने ने. बी. सं. को प्रोग्राममा आउने मान्छेले मेरो रूमबाट रु२५०।- नयाँ चप्पल चोरेर लगेछ्न् र आफ्नो पुरानो रु२५।- को चप्पल छोडेछ्न् लौ सल्लाह दिनुस्न अब म के गरु ती चोर्ने मान्छे को लागि ..................
हामी नेपाली कतार,मलेसिया अनी यू. एस्. ए, यू .के. तथा अस्ट्रेलियमा हाम्रा छोराछोरी बेचेर भारत बाट खसी/कुखुरा किन्छौ - गगन थापा नीलकन्ठ क्याम्पस, धादिङ,२०६८-०१-०८.....
'अनुजा नानी, म रामवरण यादव । नेपालको राष्ट्रपति । चिन्यौ मलाई ?'साँझ ६ बजे नसोचेको फोन आएपछि इटहरीमा रहेकी २२ वषर्ीया अनुजा बानियाँ फुरुङ्ग भइन् । राष्ट्रपतिले स्याबासी दिन फोन गरेको थाहा पाएपछि उनले तत्काल नमस्ते गरिन् । अरू बोल्न सकिनन् ।