ENGLISH | नेपाली RSS | बृहत खोज | अभिलेखालय | हाम्रो बारेमा | विज्ञापन | सल्लाह सुझाब | सम्पर्क
शीर्ष समाचार : नेपाल-भारत सम्बन्धःमतभेद कि मनभेद ? | असुरक्षाका भारतीय चासो | बाँचुञ्जेल गाउंकै चिन्ता | राजधानीमा संसारभरिका टाटु कलाकार र प्रेमीहरु झुम्मिए | शनिबार, २०६८ वैशाख १०
नेपाल-भारत सम्बन्धःमतभेद कि मनभेद ?
- विजयकुमार काठमाडौ , वैशाख १० - नेपाल-भारतबीच अनियन्त्रित खुला सिमानालाई ँव्यवस्थित’ गर्न र एकअर्काका ँजायज’ सुरक्षा संवेदनशीलताहरू सम्बोधन हुने गरी दुवै देशभित्र व्यापक राष्ट्रिय बहसको थालनी गरी एउटा निश्चित व्यावहारिक नीति निर्माण गर्नुको विकल्प छैन
असुरक्षाका भारतीय चासो
काठमाडौ , वैशाख १० - सरकारले पूर्णता नपाइसकेको र समकक्षीसमेत नरहेको अवस्थामा पूर्वतालिकाबेगरै भारतीय विदेशमन्त्री एसएम कृष्णाले यो साता किन नेपाल भ्रमण गरेका होलान् ?
बाँचुञ्जेल गाउंकै चिन्ता
- दीपेन्द्र बडुवाल काठमाडौ , वैशाख १० - बाचुन्जेल गाउकै चिन्ता गरिरहने, अभिभावक र साहराका रुपमा चिनिएका चितवनका पण्डित पिताम्बर शर्मा बरालको चैत १९ गते निधन भयो । उनी ९६ वर्षका थिए । परिवारजनका अनुसार, बुढ्यौलीका कारण उनको मृत्यु भएको थियो ।
काँठमा फेरिएका चुल्हा
काठमाडौ, वैशाख १० - फुटुङचौरका राम बोगटीले दाउरा ठोसेर चुल्हो नबालेको दशक बित्यो । दस वर्षअघि घरमा एलपी ग्यास बल्न थाल्यो, दाउरा बल्ने चुल्हो निभ्यो । बोगटी परिवार अचेल रहरले कुनै जाडोमा दाउरा बाल्छन् ।
-
-
'खनालसँग अब हिसाबकिताब हुन्छ’
काठमाडौ - माओवादीसहितको गठबन्धनको नेतृत्व गर्दै एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बनेको अढाई महिनासम्म शान्ति...
-
-
-
गतिरोधका सात गाँठा
- राजाराम गौतम ज्ञानेन्द्र शाहले 'दलहरूको मार्गचित्रमा चल्ने' त्यो प्रख्यात सम्बोधन पढेको आइतबार पाँच वर्ष पुग्दै छ । उनी...
-
-
-
लोकतन्त्र संस्थागतका चुनौती
२०६२/२०६३ को ऐतिहासिक जनआन्दोलन सम्पन्न भएको पाँच वर्ष बितेको छ । यो समयमा कसैलाई लाग्ला, त्यत्तिकै समय खेर गयो...
-
-
-
धर्म र सृष्टि
- झमक घिमिरे काठमाडौ - म आफैंसँग प्रश्न गर्छु- 'आखिर यो धर्म भनेको के हो ?' जुन मसँग जोडिएको छ, मेरो जीवनशैलीसँग जोडिएको छ । आस्था र...
-
नेपाली व्यवसायी संघ बेल्जियमको अध्यक्षमा थपलिया
बेल्जियम, वैशाख ९ - नेपाली व्यवसायी संघ बेल्जियमको तेस्रो अधिवेसनले हरिप्रसाद थपलियाको अध्यक्षतामा आगामी २ वर्षको लागि १९ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।
-
सेना प्रतिरक्षा नीतिको पुनरावलोकन
- प्रा. ध्रुव कुमार राजनीतिक दलहरूबाट लोकतान्त्रिक मर्यादा बलात्कृत भइरहेको अवस्थामा नेपाली सेनाका अवकाश प्राप्त केही...
तस्वीर
न्याय खोज्दै सहिद पत्नीहरू
रोल्पा-, वैशाख १० - मुलुकमा सशस्त्र द्वन्द्व नभएको भए सायद रोल्पा जेलबाङ ४ की धना पुनले आफ्नो ज्यानभन्दा प्यारा पति गुमाउनुपर्ने थिएन । यति बेला उनका छोराछोरी हुर्किसकेका हुन्थे । उनीहरू भन्ट्याङ भुन्टुङ गर्दै विद्यालय जाने थिए । एउटा रमाइलो घर हुन्थ्यो । र, उनी निश्चिन्त हुने थिइन् ।
पुलिसको अग्निपरीक्षा आज
काठमाडौ, वैशाख ९ - एफसी बाल्कन तुर्केमेनिस्तानको सर्वोच्च फुटबल 'योकरी लिग' को दुईपल्टको च्याम्पियन हो । विघटित सोभियत संघबाट स्वतन्त्र भएको तुर्केमेनिस्तानमा रुसी फुटबलको प्रभाव पक्कै पनि हुनुपर्छ ।
बाटैमा तेल सकिने पो हो कि
काठमाडौ, वैशाख १० - अचेल ताहाचलका तिलक तामाङको दैनिकी पूरै फेरिएको छ । घुमघाम ठप्प छ । साथीभाइसँग भेटघाट बन्द छ । साँझमा छोरीलाई घुमाउन नपाएको एक साता नाघिसक्यो ।
-
दीपिकाको आइटम
काठमाडौ, वैशाख ९ - आजै बलिउड फिल्म 'दम मारो दम' पनि विश्वव्यापी प्रदर्शनमा आउँदै छ । गोवामा भेट भएका छ भारतीय ड्रग माफियामा संलग्न भएपछि उनीहरुको जीवनमा आएको परिवर्तनलाई रोहन सिप्पी निर्देशित फिल्मले देखाउन खोजेको छ ।
अनुजाबारे अन्योल
धरान- , वैशाख १० - सार्वजनिक बसमा छुटेको रकम फिर्ता दिएको विषयमा अनुजा बानियाँको सर्वत्र प्रशंसा भयो । तर शुक्रबार दिनभर प्रश्न व्याप्त भयो- 'पैसा पाउने व्यक्ति खोइ त ?'
फोटो ग्यालरी
राशिफल
Please select a sun-sign
Mar 21 - Apr 19
A gossipy Saturday, great 4 shopping and sleepovers with ur fav movie. Most things in life make u smile, even annoying siblings or unpredictable weather
A gossipy Saturday, great 4 shopping and sleepovers with ur fav movie. Most things in life make u smile, even annoying siblings or unpredictable weather
मोडल
फेसबुक
अन्य प्रकाशनहरूको विशेष आकर्षण:
भुवन केसीकी नयाँ म र सुस्मिताबीच केही छैन, हाम्रो वास्तवमै सम्बन्ध-विच्छेद भैसकेको छ भन्ने कुरा सार्वजनिक...
नयाँ वर्ष :उमङ्ग को एक तरङ्ग हरेक नयाँ चीज केही समय राम्रो र नयाँ देखिन्छ तर केही समयपछि नै त्यही वस्तु पुरानो हुन्छ। नयाँ...
No comments:
Post a Comment