Thursday, April 14, 2011

नयाँ बर्ष २०६८ सालको शुभकामना,,

रगत को नाता त साईनो मात्र हो स्वछ, मन को परिचय नै प्यारो हुन्छ, जन्मने कोख त बेग्ला बेग्ले हो तर मित्रताको बन्धन नै प्यारो हुन्छ, जहाँ गीत र संगीत हुन्छ, त्यहा नै तिमी रमाउने गर्नु, जहाँ दु:ख र पिडा हुन्छ त्यस्लाई तिमी लुकाउने कोशीस गर्नु, जहाँ गन्तब्य हुन्छ त्यहा सम्म तिमी पुग्नु यहिछ मेरो तर्फ बाट नयाँ बर्ष २०६८ सालको शुभकामना,,

No comments: